तारेख बुझ्न कास्की पुगे रवि लामिछाने, भोलि रुपन्देही जाने

आइतबार, २५ फागुन २०८१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने कास्की पुगेका छन् । आज दोस्रो तारेखका लागि उनी जिल्ला अदालतका कास्की पुगेका हुन् । लामिछाने कास्कीबाट तारेखका लागि रुपन्देही जानेछन् । उनी सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा जिल्ला अदालत कास्कीबाट उनी ६५लाख धरौटीमा रिहा भएका थिए। यस्तै रुपन्देहीमा १ करोड धरौटी बुझाएर उनी छुटेका थिए । काठमाडौं र चितवन अदालतबाट पनि उनी धरौटीमा रिहा भएका थिए। पर्सामा भने अहिलेसम्म मुद्दा दर्ता भएको छैन।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार