२०८१ को अन्तिमसम्म समेत सरकार विरुद्ध विपक्षी आक्रामक रहेको छ । भने २ ठुला दल कांग्रेस र एमालेको समर्थन पाएका मुख्यमन्त्री हिक्मतकुमार कार्की ढुक्कले सरकारको नेतृत्वमा रहेका छन् ।
यस्तो छ कोशीको मन्त्रीपरिषद्
प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशी प्रदेश, विराटनगर[/caption]
प्रतिक्रिया