तेह्रथुमको बसन्तपुरमा रहेको प्रसिद्ध पर्यटकीय स्थल चोलुङ पार्कले पर्यटकको ध्यान खिचेको छ ।
गुराँसे पाखाको बिचमा रहेको सुन्दर चौरको वरिपरी रैथाने वास्तु शैलीमा निर्मित खरले छाएका परम्परागत घरहरुले पार्क आकर्षित देखिन्छ । त्यहाँ पाइने वनस्पतीहरुले चोत्लुङ पार्क पुग्ने जोकोहीलाई मोहित बनाउँछ ।
-(4)_11zon-(1)_zjLIwkQvR3.jpg)
-(5)_11zon-(1)_JNSucjjYTf.jpg)
-(4)_11zon-(1)_LHebI5tKSq.jpg)
-(4)_11zon-(1)_Kyed00NSCY.jpg)
-(6)_11zon-(1)_52EbnrnHvo.jpg)
-(5)_11zon-(1)_iZOj2VUVVw.jpg)
-(4)_11zon-(1)_3tGyhIC1mG.jpg)
-(3)_11zon-(1)_96inImJqkC.jpg)
प्रतिक्रिया