उच्च करदातालाई परिसङ्घको सम्मान
काठमाडौँ : राष्ट्रिय कर दिवस–२०८१ का अवसरमा नेपाल सरकारबाट सम्मानित उच्च करदाताहरूलाई नेपाल उद्योग परिसङ्घले सम्मान गरेको छ । सरकारले राष्ट्रिय कर दिवसका अवसरमा १६ जना (संस्था तथा व्यक्ति) लाई उच्च करदाताका रूपमा सम्मान गरेको...
युनिकोड
मिति रूपान्तरण