सरुवा भएका कर्मचारीलाई सात दिनभित्र कार्यालयमा हाजिर गर्न सामान्यको निर्देशन,कर्मचारीले अब किरिया, बिरामी र प्रसुतिबाहेकका विदा नपाउने
काठमाडौं : सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न कार्यालयमा सरुवा, पदस्थापना र काज फिर्ता गरिएका कर्मचारीहरूलाई सात दिनभित्र सम्बन्धित कार्यालयमा हाजिर हुन कडा निर्देशन जारी गरेको छ । सरुवा, पदस्थापना र काज फिर्ताबारे मन्त्रालयले...
युनिकोड
मिति रूपान्तरण