अन्तरवार्ता

हरिवंश किन खलासी हुन पाएनन् ?

नेमिष गौतम काठमाडौं । नेपाली फिल्ममा अभिनेता राजेश हमालको आधिपत्य सुरु भइरहँदा अभिनेता हरिवंश आचार्यले हाँस्यव्यंग्यमा नामसँगै दाम पनि राम्रै आर्जन गरिरहेका थिए । हाँस्यव्यंग्यमा स्थापित हरिवंशलाई त्यही समयदेखि ‘हिरो’ हुने ठूलै रहर पलाएको थियो...