कोशी

चिया परीक्षण केन्द्र सञ्चालन गर्न सम्झौता

इलाम : निर्माण सम्पन्न चिया परीक्षण, प्रवर्धन तथा अनुसन्धान केन्द्र सञ्चालनका लागि सूर्योदय नगरपालिका र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)बीच सम्झौता भएको छ । कोशी प्रदेश सरकार र सूर्योदय नगरपालिकाको २१ करोड ६७ लाख...