७० जिल्लामा भूमि समस्या समाधान आयोगका अध्यक्ष तोकिए, कोशीका कुन जिल्लामा को ?
इटहरी । कोशी प्रदेशका १३ जिल्ला सहित देशभर ७० जिल्लाका भूमि समस्या समाधान आयोगका अध्यक्षले शपथ लिएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले अध्यक्षहरुलाइ शपथ दिलाएका हुन । कोशी प्रदेशजस्तै...
                युनिकोड
            
                मिति रूपान्तरण