कोशी

इटहरीमा ब्लेडले घाँटी चिरेर नाबालिकाको क्रूर हत्या

इटहरी : इटहरीमा ब्लेडले घाँटी चिरेर एक नाबालिकाको क्रूर हत्या भएको छ । शनिबार (आज)दिउँसो ३ः४० बजेतिर इटहरी ५ पचरुखीस्थित एक नाबालिकाको क्रूर हत्या भएको हो । स्थानीय मनहरी ढकालको घरमा कोठा गरी बस्ने ३०...