यसअघि धरानका १० राजनीतिक दलहरूले चरणबद्ध आन्दोलनको कार्यक्रमहरू सार्वजनिक गरेका थिए । नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी नेपाल, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, सलोराम सङ्घीय लिम्बुवान मञ्च र राष्ट्रिय साझा पार्टीले चरणबद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेका थिए ।
खानेपानी व्यवस्थापन बोर्ड ऐन २०६३ अनुसार व्यवस्थापन बोर्डमा ७ जना सदस्य हुने भए पनि नगर प्रमुख साम्पाङले एकलौटी निर्णय गरेको आरोपसमेत लाग्दै आएको छ ।
यो पनि – धरानमा खानेपानीको महसुल घटाउन माग गर्दै आन्दोलन, उपमहानगरको गेट तोडफोडसमेतको प्रयास
यो पनि – खानेपानी बोर्ड धरानको कार्यालयमा लगाइएको तालाबन्दी खोलियो
यो पनि – धरान खानेपानी बोर्डमा लगाइएको ताला खोल्न उच्च अदालतले दियो अल्पकालीन अन्तरिम आदेश
यो पनि – धरान खानेपानी बोर्डको कार्यालयमा तालाबन्दी, महसुल वृद्धिको विरोधमा दिनभर प्रदर्शन
यो पनि – धरानको खानेपानीमा हर्क साम्पाङको राजनीति : अभियन्ता हुँदा विरोध, मेयर भएपछि नौ हजार नौ सय प्रतिशत महसुल वृद्धि
प्रतिक्रिया