धरानमा अन्तिम निर्णयकर्ता म नै हुँ : हर्क साम्पाङ

धरान : श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राई (साम्पाङ)ले धरानको विकाससम्बन्धी अन्तिम निर्णयको जिम्मेवारी आफूमा रहेको बताएका छन्। श्रम संस्कृति पार्टी धरान नगर समितिद्वारा आज आयोजित सवारी चालक तथा मजदुर सम्मान