महसुल नतिर्दा लाइन काटेको भन्दै विद्युत् प्राधिकरणका दुईजना कर्मचारीमाथि कुटपिट
किमाथाङ्का (सङ्खुवासभा) : नेपाल विद्युत् प्राधिकरण कार्यालय सङ्खुवासभाको शाखा कार्यालय मादीका इञ्चार्जसहित दुईजना कर्मचारीमाथि कुटपिट भएको छ । विद्युत् महसुल नतिरेपछि लाइन काटिएको र लाइन जोड्न धम्की दिँदै कर्मचारीमाथि कुटपिट भएको शाखा कार्यालयका प्रमुख शत्रुधन...
युनिकोड
मिति रूपान्तरण