कोशी

तस्करीको विवादमा सशस्त्रका एसपीलाई चोख्याउने प्रयास, मोरङ नै फिर्ता पठाउने तयारी

विराटनगर । तस्करीको लाइन चलाउन मद्धत गरेको आरोप लागेका सशस्त्र प्रहरी बल मोरङका प्रमुख, एसपी विश्व खड्कालाई चोख्याउने प्रयास भइरहेको पाइएको छ । नेपाल–भारत सीमा क्षेत्रबाट तस्करीको लाइन चलाउन तस्करको समूहलाई सहयोग गरेको विवादमा एसपी...