मधेश

४३ मन्त्री भइसके, अझै ४८ मन्त्री बन्न दौड–धूप : मधेश प्रदेश ‘मन्त्री कारखाना’ जस्तै!

१ सय ७ सांसदमध्ये ४८ मात्र मन्त्री बन्न बाँकी सांसदको हिसाबकिताब जम्मा सांसद : १०७ मुख्यमन्त्री : ५ मन्त्री : ४३ समिति सभापति : ७ निलम्बित : ४ मन्त्री हुन बाँकी : ४८ काठमाडौँ : मधेश प्रदेश मुख्यमन्त्री र मन्त्री उत्पादन गर्ने कारखानाजस्तै