मुख्य खबर

शेखर–गगन राजनीति : एजेन्डामा एकता नेतृत्वमा प्रतिस्पर्धा

काठमाडौँ : नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा एउटै टिम बनाएर महाधिवेशन हाँकेका नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापा आगामी नेतृत्वका लागि प्रतिस्पर्धाको तयारीमा छन्। २०७८ मङ्सिर २४–२८ मा भएको १४औँ महाधिवेशनमा सभापतिका लागि शेरबहादुर देउवासँग