मुख्य खबर

घरमा फूल रोपौं, उज्यालो बनाऔं भन्ने सोच बढेको छ : उषा खड्का

काठमाडौं । काठमाडौंको अनामनगर नजिक देवीनगरस्थित नेचर फ्लाई नर्सरीकी संचालिका उषा खड्कालाई यतिबेला भ्याइनभ्याइ छ। तिहार फूलको मौसम भएकाले उनलाई विभिन्न प्रजातिका फूल बेच्न हतारो उस्तै छ।  सात वर्षअघिदेखि सञ्चालनमा आएको उनको नर्सरी व्यवसाय पछिल्ला बर्षमा प्रभावकारी