मुख्य खबर

सिंहदरबार जलाउनेलाई कुनै हालतमा छुट दिन सकिँदैन: नारायणकाजी श्रेष्ठ

काठमाडौँ : नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सिंहदरबार जस्तो संस्थाहरू जलाउनेलाई छुट दिन नसकिने बताएका छन् । माओवादी पार्टी कार्यालय सरसफाई गर्ने क्रममा उनले पार्टी कार्यालयको मात्र कुरा होइन राष्ट्रको प्रतीक बनेको सिंहदरबार पनि