मुख्य खबर

भोजपुरका पशु चौपायामा लम्पी स्किनको सङ्क्रमण बढ्दै

भोजपुर । जिल्लाका सबै स्थानीय तहमा लम्पी स्किन रोग फैलिएको छ । हालसम्म ६ सय २९ गाई गोरु र राँगा भैँसीमा यो रोग देखिएको छ ।  भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख पुष्पराज दाहालका