समाचार

प्रतिबन्धित लागुऔषध सहित चार जना पक्राउ

विराटनगर : मोरङ र सुनसरीका विभिन्न स्थानहरूबाट प्रहरीले प्रतिबन्धित लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ। चैत्र २८ गते पक्राउ परेकामध्ये दुई जना मोरङको बेलबारी नगरपालिका-४ निवासी २१ वर्षीय एनजल गुरुङ र १९ वर्षीय साहिल राई...