समाचार

गाजामा स्वास्थ्य सङ्कट : ६० हजार बालबालिका कुपोषणको शिकार

गाजा : गाजाका स्वास्थ्य अधिकारीहरूले बुधबार गाजा क्षेत्रमा लगभग ६० हजार बालबालिकामा कुपोषणको समस्यामा रहेका बताएका छन् । यो सङ्कट इजरायलद्वारा जारी गरिएको नाकाबन्दीका कारण उत्पन्न भएको हो, जसले खाद्यान्न, मानवीय सहायता र चिकित्सा आपूर्ति...