समाचार

इटहरीमा डिउटीबाट फर्किँदै गरेका सुरक्षा गार्डको अज्ञात सवारीको ठक्करबाट मृत्यु

इटहरी : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत इटहरी–५ मा अज्ञात सवारी साधनको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ। आइतबार बिहान ३ः३५ बजे इटहरीस्थित राजमार्ग सुरक्षा तथा व्यवस्थापन कार्यालयबाट करिब १०० मिटर पश्चिमतर्फ ३९ वर्षीय साइकल यात्री...