प्रेस चौतारी नेपालको महासचिवमा सुरोजंग पाण्डेको उम्मेदवारी घोषणा
काठमाडौं । श्रमजीवी पत्रकारहरूको सबैभन्दा ठूलो सङ्गठन प्रेस चौतारी नेपालको भावी महासचिवमा पत्रकार सुरोजंग पाण्डेले उम्मेदवारी घोषणा गरेका छन् । हालको कमिटीमा उपमहासचिव रहेका पाण्डेले सामाजिक सञ्जाल फेसबुक मार्फत शुक्रबार उम्मेदवारी घोषणा गरेका हुन् ।...
युनिकोड
मिति रूपान्तरण