समाचार

जनताको पानी र सरकारको लगानी गर्ने विषय हाम्रो मुल लक्ष्य हो : मन्त्री यादव

काठमाडौं । खानेपानी मन्त्री प्रदिप यादवले मन्त्रालय जनताको पानी र सरकारको लगानी भन्ने विषयलाई लिएर अगाडि बढि रहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित ‘दिगो खानेपानी सरसफाई तथा स्वच्छतामा लगानी’ विषयक सरोकारवालहरुबीच गोष्ठी कार्यक्रममा उनले...