मोरङमा माछा मार्न भनेर घरबाट हिँडेका लिम्बूको जंगली हात्तीको आक्रमणबाट मृत्यु
विराटनगर । जंगली हात्तीको आक्रमणबाट मोरङको लेटाङमा १ जनाको मृत्यु भएको छ । लेटाङ नगरपालिका–९ बाह्रकोठेका ४२ वर्षीय मनबहादुर लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ । लिम्बू माछा मार्न भनेर सोमबार बिहान ८ बजेतिर घरबाट...
युनिकोड
मिति रूपान्तरण