केन्याली धावक चेयुलियोट र जेरोटिसलाई धरान रनको उपाधि
धरान : १३औं धरान १०–के रन प्रतियोगिताको खुला उपाधि पुरुषतर्फ केन्याका धावक व्हिल्सन चेउलियोटले जितेका छन् भने महिलातर्फ केन्याकै शरन जेरोटिसले सफलता प्राप्त गरे। "शिक्षाको निम्ति च्यारिटी दौड" नाराका साथ सम्पन्न यस दौडमा चेयुुलियोटले १०...
युनिकोड
मिति रूपान्तरण