शिवरात्रि नजिकिँदै, पशुपति रङिँदै (फोटो फिचर)
महाशिवरात्रि–२०८१ को तयारीका लागि पशुपतिनाथ परिसरमा रंगरोगन हुँदैछ । महाशिवरात्रि नजिकिँदै गर्दा पशुपतिनाथ परिसरमा रंगोरोगन सुरु भएको हो। महाशिवरात्रि व्रत फागुन महिनाको कृष्णपक्षको चतुर्दशी तिथिको दिन मनाउने गरिन्छ। यसपालिको महाशिवरात्रि १४ फागुनमा परेको छ।
युनिकोड
मिति रूपान्तरण