समाचार

एक अर्काको कार्यशैलीबाट सन्तुष्ट छैनन् एकीकृत समाजवादीः नेपाल–खनाल

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)मा अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच पछिल्लो समयमा दूरी थप बढ्दै गइरहेको छ । दुवै नेता एक अर्काको कार्यशैलीबाट सन्तुष्ट छैनन् । पार्टी सञ्चालनको विधि, प्रक्रिया...