समाचार

कांग्रेस सभापति देउवा भोलि भारत जाँदै

काठमाण्डौँ - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बिहीबार भारत जाने भएका छन् । भारत, उत्तर प्रदेशको प्रयागराजमा आयोजना हुने ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेनेबिलिटी’मा सहभागी हुन सभापति देउवा त्यसतर्फ जान लागेका हुन् ।...