समाचार

इलामको पाथीभरा मन्दिरमा दुई वर्षमा ३ करोड ३६ लाख आम्दानी

इलाम : इलामको रोङ गाउँपालिका–३ मा रहेको पाथीभरा मन्दिरले २ वर्षको अवधिमा ३ करोड ३६ लाख रुपैयाँ आम्दानी गरेको छ । गाउँपालिकाले २०७९ साल फागुन १ गतेबाट पाथीभराको सम्पूर्ण व्यवस्थापनको स्वामित्व लिएपछि हालसम्मको अवधिमा अवधिमा...