समाचार

विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई ९ रनले हरायो

काठमाडौं । एनपीएलको साविक विजेता जनकपुर बोल्ट्समाथि जित निकाल्दै विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा लगातार तेस्रो जित हात पारेको छ । विराटनगरले जनकपुर बोल्टसलाई जारी एनपीएलमा ९ रनले पराजित गरेको हो । साविक