समाचार

रास्वपा काठमाडौँ सभापति प्रदीप विष्टले दिए राजीनामा

काठमाडौँ। रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), काठमाडौँ जिल्ला कार्यसमितिका सभापति प्रदीप विष्टले पदबाट राजीनामा दिएका छन् । यद्यपि उनले पार्टीबाट राजीनामा नदिएको बताएका छन् । विष्टले भने, ‘पार्टी छोडेको होइन, काम गर्ने फुर्सद नभएर