समाचार

बुधवार शेयर बजार ९.६१ अंकले बढ्यो, २,९८३ बिन्दुमा कायम

काठमाडौं : बुधवार नेप्से सूचक सामान्य वृद्धि भएको छ। बजार ९.६१ अंकले बढेर २,९८३ बिन्दुमा पुगेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार आज ९८ कम्पनीको शेयर मूल्य बढ्दा १५२ कम्पनीको मूल्य घटेको छ। यसदिन कुल कारोबार रकम १९ अर्ब