समाचार

विचारका पछि नभई गुटका पछि लाग्दा पार्टी कमजोर : नेता आचार्य

पोखरा : नेपाली काँग्रेसका नेता महेश आचार्यले गुटको पछि लाग्ने प्रवृत्तिले कांग्रेस कमजोर बनिरहेको बताउनुभएको छ। नेपाली काँग्रेसका संस्थापक नेता बिपी कोइरालाको ४३औँ स्मृति दिवसको अवसरमा गण्डकी प्रदेश समितिद्वारा आयोजित कार्यक्रममा बोल्दै नेता आचार्यले पछिल्लो