समाचार

इटहरीमा प्रेस स्वतन्त्रता र लोकतन्त्रको पक्षमा ऐक्यबद्धता

इटहरी : नेपाल पत्रकार महासंघ सुनसरी शाखाको आयोजनामा लोकतन्त्र, प्रेस स्वतन्त्रता र व्यावसायिक पत्रकारिताको पक्षमा ऐक्यबद्धता सभा सम्पन्न भएको छ । आइतबार साँझ इटहरीको संगीत चोकमा आयोजित सभामा पत्रकार, नागरिक समाजका प्रतिनिधि, शिक्षाविद्, साहित्यकार, कलाकार,