एमालेले बोलायो विघटित संसदीय दलको बैठक

सोमबार, २४ कार्तिक २०८२

काठमाडौं । नेकपा एमालेले विघटित संसदीय दलको बैठक बोलाएको छ । आगामी मंसिर २ गते पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेगरी बैठक बोलाइएको हो ।

बैठकमा मुलुकमा विकसित अहिलेको असामान्य र जटिल परिस्थिति तथा यसको लोकतान्त्रिक र संवैधानिक निकासका लागी निर्वाह गर्नुपर्ने भूमिकाबारे छलफल हुने निवर्तमान प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिएका छन् ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार