विचार

नागरिकता ऐन र नियमावलीमा अपुग विषय, जसले अझै छन् नागरिकता पाउनबाट वञ्चित

केशव खतिवडा । पृष्ठभूमि नागरिकता राष्ट्र विशेषको पहिचान र नागरिकको अधिकार हो । मानव अधिकारको विश्वव्यापी घोषणापत्रले समेत कुनै पनि व्यक्ति एक समयमा एक राष्ट्रको नागरिक बन्न पाउनु उसको नैसर्गिक अधिकार भएको उल्लेख गरेको छ...