राजनीति

आफूनिकट नेताहरूलाई स्पष्टीकरण सोधिएपछि भीम रावलको आक्रोश: तानाशाही प्रवृत्तिको प्रतिवाद गरौँ

काठमाडौं । नेकपा एमालेका नेता डा भीम रावलले सुदूरपश्चिम प्रदेश कमिटी सहितका आफूपक्षिय नेता तथा कार्यकर्तालाई पार्टीले स्पष्टीकरण सोधेपछि आपत्ति जनाएका छन् । उनले एमालेको जबज, परम्परा र संवैधानिक हक विपरित कुनै बैठक र छलफल...