राजनीति

इटहरी खानेपानी उपभोक्ता संस्थाको अध्यक्षमा यामकुमार सुब्बा निर्वाचित

इटहरी : इटहरी खानेपानी उपभोक्ता संस्थाको अध्यक्षमा यामकुमार सुब्बा निर्वाचित भएका छन् । नेकपा एमाले इटहरी नगर अध्यक्ष समेत रहेका सुब्बा नेतृत्वको प्यानलै निर्वाचित भएको हो । नेपाली काँग्रेस, माओवादी केन्द्र, राप्रपा, एकीकृत समाजवादी सहितको...