प्रदेश खबर

घुम्न जाउँ ताप्लेजुङको मिक्वाखोको लामपोखरी

ताप्लेजुङ। ताप्लेजुङको  मिक्वाखो गाउँपालिका-५ लोदेन क्षेत्रस्थित लामपोखरी पर्यटकको पर्खाइमा छ । लोदेन फाँटमा रहेको यस क्षेत्रकै एक प्रमुख आकर्षकका रूपमा मनमोहक दृश्यसहितको लामपोखरी पर्यटकको पर्खाइमा रहेको हो । ताप्लेजुङमा पर्यटकीय गन्तव्य धेरै छन् । हिमाल तथा साहसिक