प्रदेश खबर

मधेश प्रदेश सभाको छैठौं अधिवेशन आव्हान

जनकपुर : मधेश प्रदेश सभाको छैठौं अधिवेशन आव्हान गरिएको छ । बिहीबार (आज) प्रदेश प्रमुखको कार्यालयले एक विज्ञप्ति जारी गर्दै मधेश प्रदेश सभाको छैठौं अधिवेशन आव्हान गरेको हो ।  मधेश प्रदेश सरकारको मन्त्रिपरिषदको २०८२÷०५÷०४ गतेको बैठकबाट प्रदेश