खानेपानी सङ्कट समाधानतर्फ वीरगन्ज महानगर : अमलेखगन्जमा पानी स्रोतको खोजी
वीरगन्ज (पर्सा) : वीरगन्ज महानगरपालिकाले दीर्घकालीन खानेपानी समाधानका लागि नयाँ स्रोतको खोजी थालेको छ। राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति र महानगरको प्राविधिक टोलीले बाराको अमलेखगन्जस्थित भावर क्षेत्रमा स्थलगत निरीक्षण गरी त्यहाँको सफल अभ्यास वीरगन्जमा लागू
युनिकोड
मिति रूपान्तरण