चीन चिया निर्यात गर्दा तीन गुणा बढी फाइदा हुन्छ : पूर्व प्रम खनाल
इलाम / पूर्व प्रधानमन्त्री झलनाथ खनालले भारत केन्द्रित चियाको बजारीकरण तोड्नु पर्ने बताएका छन् । विभिन्न समयमा अनेकौँ बहाना बनाएर भारतीय पक्षले नेपाली चिया निर्यातमा समस्या थपेको भन्दै उनले अन्य मुलुक चिया निर्यात गर्नु पर्नेमा...
युनिकोड
मिति रूपान्तरण