गण्डकीमा बिहानैदेखि वर्षा, यी प्रदेशमा वर्षासँगै हिमपात
काठमाडौं- आज देशका विभिन्न भागमा मौसम बदली भई वर्षा र हिमपात हुने भएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको छ। महाशाखाले अघि...
युनिकोड
मिति रूपान्तरण