स्व. कृष्णप्रसाद भट्टराई स्मृति फुटबल : उद्घाटन खेलमा तेह्रथुम विजयी
इटहरी । इटहरीमा शनिबारबाट सुरु भएको स्व. कृष्णप्रसाद भट्टराई स्मृति कोसी प्रदेशस्तरीय फुटबल प्रतियोगिताको उद्घाटन खेलमा बिटीएफसी (भगिमान तुम्बाहाम्फे फुटबल क्लब) तेह्रथुमले विजयी सुरुवात गरेको छ । द योङ्ग ब्रदर्श क्लबको आयोजनामा इटहरी ५ स्थित...
युनिकोड
मिति रूपान्तरण