प्रदेश खबर

कोशीमा सत्ता गठबन्धनलाई झड्का, एमाले उम्मेदवार कोइराला विजयी

विराटनगर । राष्ट्रियसभा सदस्य निर्वाचनमा कोशी प्रदेशमा सत्ता गठबन्धनलाई धक्का लागेको छ । आज भएको निर्वाचनमा महिलातर्फ एमालेका रुक्मिणी कोइराला गठबन्धनका उम्मेदवार चम्पा कार्कीलाई हराउँदै विजयी भएकी हुन् । रूक्मणि कोइराला ५०८६ मतसहित विजयी हुँदा...