प्रदेश खबर

बीपीको कार्यकारिणी समिति बैठक निष्कर्षविहिन, दश दिन देखि प्रतिष्ठानको ओपिडी सेवा अवरुद्ध

निशा राई धरान -विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा प्रधानमन्त्री पुष्पकमल दाहालले तत्काल बैठक गर्न निर्देशन दिएपछि कार्यकारिणी समितिको बैठक बिना निष्कर्ष टुङ्गिएको छ । विपी प्रतिष्ठानको भिआइपी गेस्टहाउसमा सोमबार बेलुका देखि बसेको बैठक मङ्गलवार...