प्रदेश खबर

छोरी बलात्कार गर्ने बाबु: हँसियाले हानेर छोराको हत्या गरेको प्रहरीसमक्ष स्वीकार

सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिका–६ कुवापानीका ४६ वर्षीय छोरा हत्याको आरोपमा पक्राउ परेका ४५ वर्षीय बुबा नयाँराम बुढाले आरोप स्विकारेका छन् । उनले प्रहरीसमक्ष आफूलाई टर्चर दिएकाले हँसियाले हानेर हत्या गरेको प्रारम्भिक बयान दिएका छन्...