प्रकाश सपुत र शान्तिश्रीले गाए ‘पुजार सार्की’को गीत
काठमाडौं । छायांकनको अन्तिम तयारीमा रहेको फिल्म ‘पुजार सार्की’को गीत रेकर्ड गरिएको छ । शनिबार रेकर्ड गरिएको गीतमा प्रकाश सपुत र शान्तिश्री परियारको स्वर, हर्क साउदको शब्द, सुबास भुषालको संगीत र हेमन्त कान्छा रसाइलीको एरेन्ज...
युनिकोड
मिति रूपान्तरण