ताजा अपडेट
युनिकोड
मिति रूपान्तरण
मंगलबार, १५ पुस २०८२
होमपेज
समाचार
प्रदेश खबर
कोशी
मधेश
गण्डकी
बागमती
लुम्बिनी
कर्णाली
सुदूरपश्चिम
मुख्य खबर
राजनीति
सम्पादकीय
विचार
मनोरञ्जन
अर्थ
अन्य
खेलकुद
सफलताको कथा
शिक्षालय
स्वास्थ्य
पत्रपत्रिकाबाट
रोचक
विदेश
साहित्य
मोरङको गछिया खोलामा भेटियो वृद्धको शव
प्रदेश खबर
शुक्रबार, ०५ माघ २०८०
विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका- ६ स्थित गछिया खोलामा शुक्रवार बिहान एक जना वृद्ध पुरुषको शव फेला परेको छ ।
भोजपुरको भोजपुर नगरपालिका- २ घर भई सुन्दरहरैँचा- ६ मा बस्दै आएका ६४ वर्षीय टेकबहादुर गुरुङ खोलामा डुबेको अवस्थामा मृत फेला परेका हुन्।
मोरङ प्रहरीमा प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालका अनुसार गुरुङ सब्जी लिन भनेर बिहीबार गछिया बजार गएको खुलेको छ ।
बजारबाट घर नफर्किएपछि प्रहरीलाई जानकारी गराएर आफन्तले खोजी थालेका थिए ।
खोजी गर्ने क्रममा खोलामा डुबेर मृत्यु भएको अवस्थामा बिहान ८ बजेतिर शव फेला परेको जानकारी दाहालले दिए ।
उनका अनुसार सब्जी लिएर घर फर्किने क्रममा चिप्लिएर खोलामा डुबेका वृद्धको त्यही मृत्यु भएको हुनसक्छ ।
शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर पठाएर घटनाको अनुसन्धान सुरु गरिएको दाहालको भनाइ छ ।
इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर तेजबहादुर दाहाल नेतृत्वको टोलीले घटनाको अनुसन्धान सुरु गरेको छ ।
प्रतिक्रिया
लेखकको बारेमा
प्रदेश खबर
लेखकको सबै आर्टिकल
धेरै पढिएको
निर्वाचनका लागि मनोनयन दर्ता गरेको भोलिपल्टै पूर्व प्रधानमन्त्रीको निधन
सलमान खानको फिल्मको टिजरले भारत-चीन तनाव चर्कियो, चीन आक्रोशित
बंगलबादेशकी पूर्व प्रधानमन्त्रीको निधन
कांग्रेसको समानुपातिक सूचीमा को–को परे ? (सुचीसहित)
एमाले नेता वासुदेव घिमिरे रास्वपा प्रवेश गर्ने तयारीमा, चुनावमा टिकट पनि पाउने
यि हुन् रास्वपाका अन्तिम ११० समानुपातिक उम्मेदवार
सम्बन्धित समाचार
आज साँझसम्म ‘मोन्था’को प्रभाव रहने, यी प्रदेशमा हुनेछ भारी वर्षा
जेनजी आन्दोलनमा मारिएका मध्ये ३४ जनामाथि गोली प्रहार
वर्षाको कारण बिपी राजमार्ग अवरुद्ध
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीद्वारा निजी क्षेत्र र प्राधिकरणलाई वार्तामा बस्न आग्रह
बिर्तामोडमा तास खेलिरहेका ९ जना पक्राउ
चितवनमा बससहित तीन सवारीसाधन ठोक्किँदा ३३ जना घाइते (नामावलीसहित)
देशभरि पहिरोले प्रमुख राजमार्ग अवरुद्ध, केही सडक एकतर्फी सञ्चालन
युवालाई करियर र नेतृत्वतर्फ उन्मुख बनाउने उद्देश्यसहित ‘करियर क्रसरोड’ कार्यक्रम सम्पन्न
प्रतिक्रिया