अनलाइनबाट हुने यौनजन्य दुर्व्यवहार न्यूनीकरण सम्बन्धी तालिम सम्पन्न
इटहरी / लागु औषध नियन्त्रण तथा अनलाइनबाट हुने यौन दुर्व्यवहार न्यूनीकरण सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम इटहरीमा सम्पन्न भएको छ । इलाका प्रहरी कार्यालय इटहरी सँगको साझेदारीमा भ्वाईस अफ चिल्ड्रेन संस्थाको साइबर सेफ्टी परियोजना कार्यक्रम...
युनिकोड
मिति रूपान्तरण